नेपालको मध्य पहाडी भागको समुन्द्री सतहबाट ६००–१४०० मिटरसम्म उचाइ भएका उत्तरी मोहडा । सिंचाइको ब्यबस्था भएमा र उचित ब्यबस्थापन गर्न सकेमा दक्षिणि मोहडामा पनि लगाउन सकिन्छ ।