एक लिटर गाई÷बस्तुको पिसाबमा ६ भाग पानी मिसाएर १५ दिनको फरकमा छर्ने तथा महिनामा १ पटक फेदको वरिपरि हाल्ने सर्भो १५ मिलिलिटर प्रति लिटर पानीको दरले बोटमा एकपटक छर्ने वा अन्य खनिज तेल छर्ने